बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • दोबाटेकी थसुल्ली र उनकी सम्दिनीसंग रोमान्सदेखि बच्चा जन्माउनेसम्मका कुरा (भिडियो हेर्नुहोस)
समाचार

दोबाटेकी थसुल्ली र उनकी सम्दिनीसंग रोमान्सदेखि बच्चा जन्माउनेसम्मका कुरा (भिडियो हेर्नुहोस)

हास्य टेलिशृन्खला दोबाटेकि मुख्य कलाकार लक्ष्यणा राई अर्थात थसुल्लीकि सम्धिनी पहिलोपटक मिडियामा आएकी छिन । मिस लिम्बुमा फस्ट रनरनप सबनम साम्बा लिम्बू पछिल्लो समय म्युजिक भिडियोमा पनि ब्यस्त छिन । थसुल्ली भने सबैको प्रीय कलाकार बनेकी छिन । उनको अभिनय सबैले मन पराउदै छन ।

थसुल्ली र सबनमले अब चाडै बिहे गरेर बच्चा जन्माएर सम्दिनी बन्ने कुरा यसरी गरे कि सबै हासेर बेहोस नै झन्डै बने । बिहे नै नभएका दुई ले अब कसरी बच्चा जन्माउने र सम्दिनी हुने होलान ? उनिहरुले गरे अचम्मकै कुरा हेर्नुहोस त तल भिडियोमा छक्क पर्नुहुनेछ।

चर्चामा

सम्बन्धित समाचार