बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • दोबाटेले निशा भगाएपछि थसुल्ली काठमाडौ पुगेर यस्तोसम्म गरिन [भिडियो हेर्नुहोस]
समाचार

दोबाटेले निशा भगाएपछि थसुल्ली काठमाडौ पुगेर यस्तोसम्म गरिन [भिडियो हेर्नुहोस]

देशमा रबि लामिछानेको कुराले माहोल तातिएर सबैजना निराश भइरहेको अवस्थामा एकैछिन लागेको चोटमा थोरै भएपनी मलम लगाउन अनि एकैछिन हसाउन हास्य टेलिशृन्खला दोबाटे आइसकेको छ । हरेन्द्र खत्रीको लेखन निर्देशनमा तयार हुने दोबाटेले हरेक हप्ता मनोरञ्जनका साथमा समाजलाई सधैं सन्देश दिदै आइरहेको छ । हास्य टेलिशृन्खला दोबाटेमा आफ्नै मौलिक कथा अनि गाउले परिवेश र जिबनलाई जस्ताको तेस्तै उतार्ने क्षमता भएका निर्देशक हरेन्द्र खत्रीले समाजलाई सन्देश दिने अनि समाजले पचाउन सक्ने बिसयलाइ पनि सरल तरिकाले प्रस्तुत गर्ने गर्छन । लाखौंको मनमा बस्न सफल दोबाटेले सकारात्मक संदेश दिदै आएको छ । काठमाडौ भन्दा बाहिरबाट बनिने पहिलो सफल सिरियल बनेर नेपालमै पहिलो ईतिहास पनि बनाएको छ । धेरैजसो पुर्बकै कलाकारले भरिएको दोबाटेमा सबै कलाकारहरुको उत्पादन निर्देशक हरेन्द्र खत्रीले नै गरेका छन ।

समाजसेवी कलाकार तथा सञ्चारकर्मी समीर सुबेदी चिबे बुढोको भुमिकामा र आइन्द्र लिम्बु कोपा बुढोको भुमिकामा देखा पर्न थालेपछी अझै रोचक बनेको दोबाटेमा निर्देशक हरेन्द्र खत्री, लक्षणा राई, समीर सुबेदी, आइन्द्र लिम्बू, प्रदीप आचार्य, लक्ष्मी खनाल, सरोज तिमल्सिना, मनोज न्यौपाने, कल्पना कुलुङ, पुर्णकला राई, बिष्णु भट्टराई, निशा घिमिरे, आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ । यो हप्ताको दोबाटेमा दोबाटेले निशालाई भगाएर काठमाडौ पुर्याएपछी थसुल्ली काठमाडौ नै पुगेर यस्तोसम्म गरिन तल भिडियोमा हेर्नुहोला सारै नै रोचक ढङ्गले देखाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार