मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • रबि लामिछानेका हजारौं समर्थक सडकमा उत्रिएपछि प्रहरीले गोलि चलायो (हेर्नुहोस Live भिडियो)
समाचार

रबि लामिछानेका हजारौं समर्थक सडकमा उत्रिएपछि प्रहरीले गोलि चलायो (हेर्नुहोस Live भिडियो)

चितवन । पत्रकार रबि लामिछाने कार्यलयबाट पक्राउ परेपछी हजारौं समर्थक सडकमा उत्रिएका छन । सुपर अन्लाईन टि भि टिम चितवन पुगेको छ । चितवनमा रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई एकपटक बाहिर मात्र निकालेर देखा भित्र भित्रै नथुन भनेर समर्थकले भनेपछी प्रहरीले सुनेन । अझै लाठीचार्ज गर्न थालेको छ ।

हजारौं समर्थकहरुले ढुङ्गामुडा गरेपछी स्थिति अझै तनाबग्रस्त बनेको छ । भिडमा सबै रुदै रबि दाइ निर्दोष हो ।समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन भन्दै नारा लगाएपछि दोहोरो भिडन्त भएपछी प्रहरीले भिड थाम्न नसकेर असुल ग्यास र गोलि चलाएको छ तल भिडियोमा Live हेर्नुहोस होस उड्नेछ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै