सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • रबि लामिछाने पक्राउ पर्दा आमाछोरीको दोबाटेमा कुचो हानाहान, लियो ठूलो रुप (भिडियो हेर्नुहोस)
समाचार

रबि लामिछाने पक्राउ पर्दा आमाछोरीको दोबाटेमा कुचो हानाहान, लियो ठूलो रुप (भिडियो हेर्नुहोस)

सबैले भगवान मानेका रबि लामिछने प्रहरीको नियन्त्रणमा परेपछी देशमा चारैतिर कोलाहल मच्चिरहेको छ । धेरै जना सडकमा उत्रिएर बिरोध गर्ने तयारिमा छन । देश रोइरहेको र सबै जनताको मन रोइरहेको हुदा एकैछिन त्यो पीडा भुलाउन यहाँ हास्य टेलिशृन्खला दोबाटे हेर्नुस त मन हल्का हुनेछ । हरेन्द्र खत्रीको लेखन निर्देशनमा तयार हुने दोबाटेले हरेक हप्ता मनोरञ्जनका साथमा समाजलाई सधैं सन्देश दिदै आएको छ ।

हास्य टेलिशृन्खला दोबाटे छुट्टै आफ्नै मौलिक कथा अनि गाउले जिबनलाई जस्ताको तेस्तै उतार्ने क्षमता भएका निर्देशक हरेन्द्र खत्रीले समाजलाई सन्देश दिने अनि समाजले पचाउन सक्ने बिसयलाइ पनि सरल तरिकाले प्रस्तुत गर्ने गर्छन । लाखौंको मनमा बस्न सफल दोबाटेले गौरवमय दुई सय एकतिस भागसम्म पुर्याएर काठमाडौ भन्दा बाहिरबाट बनिने पहिलो सफल सिरियल बनेर नेपालमै पहिलो ईतिहास बनाएको छ ।

समाजसेवी कलाकार तथा सञ्चारकर्मी समीर सुबेदीले चिबे बुढोको भुमिकामा र आइन्द्र लिम्बुले कोपा बाजेको भुमिकामा देखा पर्न थालेपछी अझै रोचक बनेको दोबाटेमा निर्देशक हरेन्द्र खत्री, लक्षणा राई, समीर सुबेदी, आइन्द्र लिम्बू,प्रदीप आचार्य,लक्ष्मी खनाल, सरोज तिमल्सिना,मनोज न्यौपाने, कल्पना कुलुङ, पुर्णकला राई,बिष्णु भट्टराई, निशा घिमिरे, आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ । यो हप्ताको दोबाटेमा गाइजात्राको माध्यमबाट व्यंग्य अनि बिकृती र बिसङती विरुद्ध सारै नै रोचक ढङ्गले देखाइएको छ । हास्य टेलिशृन्खला दोबाटेको नयाँ भाग तल भिडियोमा हेर्नुहोला…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै