बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • इटहरी काण्ड: अन्तत संगै हुने बालिकाले गरिन डरलाग्दो खुलासा, अघिल्लो दिन यस्तोसम्म भएको रहेछ ! (भिडियो सहित)
समाचार

इटहरी काण्ड: अन्तत संगै हुने बालिकाले गरिन डरलाग्दो खुलासा, अघिल्लो दिन यस्तोसम्म भएको रहेछ ! (भिडियो सहित)

इटहरीमा भाडामा बस्दै आएकी एक महिलाले भर्खरै गरिन भिडियोमा बोल्दाबोल्दै लाइभ श्रीमानकै अगाडी गरिन आत्महत्या । लामो समयदेखि संका र झगडापर्दै आएको सधै बस्ने बालिकाले देख्ने गरेको बताइन । फेसबुकमा बसेको माया र प्रेम धेरैदिन टिक्न सकेन । अन्त्यमा आत्महत्याको बाटो नै रोज्नुपर्यो श्रीमानकै अगाडि भिडियोमा आत्महत्या गरेपछि आत्तिदै बिदेशमा हुने श्रीमानले भाइलाई त्यहाँ पठाउदा उनले सन्सार छोडिसकिछिन ।

सधै बिदेशमा हुने श्रीमानले पैसा पठाउने गरेको र असाध्यै माया गर्दै आएको बताए । ती महिलाको नागरिकता नभएको बताएपछी सधै देवरका नामबाट पैसा पनि पठाउदै रहेछन । साथै माइती भक्तपुर रहेको पनि भन्दै आएकी रहिछिन छिमेकिहरुलाइ ।अचम्मको कुरा त के छ भने बर्षा खड्का नाम बताउने महिलाले बिदेशमा रहेका युवासंग फेसबुकबाटै बिबाह गरेका रहेछन ती महिलाले पहिले आफुले बिबाह नगरेको बताएको र अब बिदेशबाट आएपछी बिबाह गर्ने भनेर बसेका उनिहरु बिच एकाएक झगडा हुन थाल्यो ।

बिदेशमा हुने श्रीमानले महिलाको पहिले अरु कसैसङ बिबाह भएको र नौ बर्षको छोरो पनि भएको थाहा पाएपछी सम्बन्ध बिग्रीदै आएपछी इमोमा भिडियो कलमा बोल्दाबोल्दै आबेशमा आएर ती महिलाले श्रीमानकै अगाडि झुन्डिएर मरेपछी हतारहतार श्रीमानले उनका भाइलाई फोन गरेर पठाएका रहेछन । छेउको कोठामा बस्ने अनि सधै सङै हुने सबैभन्दा नजिकैबाट चिन्ने बैनीले खोलिन सम्पुर्ण रहस्य र नालिबेली तल भिडियोम हेर्नुहोला…

चर्चामा

सम्बन्धित समाचार