सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • अर्कैसङ बिहे गरेको थाहा पाएपछी live भिडियोमै गरिन महिलाले आत्महत्या (भिडियो सहित)
समाचार

अर्कैसङ बिहे गरेको थाहा पाएपछी live भिडियोमै गरिन महिलाले आत्महत्या (भिडियो सहित)

इटहरीमा भाडामा बस्दै आएकी एक महिलाले भर्खरै गरिन भिडियोमा बोल्दाबोल्दै झुन्डिएर प्राण त्याग गरेकी छिन । स्थानीय र ती महिलाका देवरले गरे सबै खुलासा । चार महिनादेखि ती महिलाले बिदेशमा रहेका उनका श्रीमान सङ फेसबुकमै बिहे गरेको अचम्मको कुरा सुनाए । सधै बिदेशमा हुने श्रीमानले पैसा पठाउने गरेको र असाध्यै माया गर्दै आएको बताए ।

ती महिलाको नागरिकता नभएको बताएपछी सधै देवरका नाममा पैसा पठाउएर त्यहा ती महिलाको सम्पुर्ण खर्च चलाउदै आएको बताए । महिला काभ्रेपलान्चोककि भन्दै आएकी रहिछन । साथै माइती भक्तपुर रहेको पनि भन्दै आएकी रहिछिन ।नाम बर्षा खड्का बताउने उनिले बिदेशमा फेसबुकबाटै बिबाह गरेका श्रीमानलाइ एउटा कुरा लुकाएर आज यो अवस्था आयो भन्छन देवर । ती महिलाले पहिले आफुले बिबाह नगरेको बताएको र बिबाह अब बिदेशबाट आएपछी गर्ने भनेर बसेका उनिहरु बिच एकाएक झगडा पर्न थाल्यो ।

बिदेशमा हुने पतिले ती महिलाको पहिले अरु नै सङ बिबाह भएको र एक जना नौ बर्षको छोरो पनि भएको सुइको पाएपछी एकाएक सम्बन्धमा खटपट आएपछी इमोमा भिडियो कलमा बोल्दाबोल्दै आबेशमा आएर ती महिलाले श्रीमानकै अगाडि झुन्डिएर मरेपछी हतारहतार श्रीमानले उनका भाइलाई फोन गरेर पठाएपछी उनले सन्सार छाडिसकिछिन । देवरले उनिहरुको सम्पुर्ण नालिबेली यसरी बताए तल भिडियोमा हेर्नुहोला…

 

चर्चामा

सम्बन्धित समाचार

भर्खरै