मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • यि आमालाई आफ्नै छोरा बुहारीले कुटेर यस्तो हालत बनाइदिए, कहानी सुन्नेहरु सबै रोए
समाचार

यि आमालाई आफ्नै छोरा बुहारीले कुटेर यस्तो हालत बनाइदिए, कहानी सुन्नेहरु सबै रोए

भक्तपुर । के तपाईले कहिल्ये सोच्नुभाको छ आफैले जन्म दिएको छोरा र आफ्नै प्राण प्रिय श्रीमान यतिसम्म क्रुर र दया नभएको हुनसक्छ । आमालाई पर्दा काम नलाग्ने छोरा आमाको दुखलाई सघाउन नसक्ने छोरा छोरा हैन कलङक हो जस्तो लाग्छ सबैलाई थाहा भएको कुरा हो ।

एउटी आमा जो छोरालाई पाल्न आफ्नो जिउ ज्यान सबै सुम्पिन्छिन त्यही आमालाई स्तनमा यस्तो रोग लाग्दा आफ्नै छोरा, बुहारीबाट ढाड भाचिनसम्म कुटिन्छिन । कसैले कल्पना पनि गर्न सक्दैन कि आफनै जन्मदिने छोराले यस्तोसम्म गर्छ । बिभिन्न जालझेल गर्छ र आमाको जग्गा जसमन बेच्छ र अहिले अंश मागे पुरै छोरा बुहारी नातिनीहरु मिलेर आमालाई कुटछन ।

हो तिनै आमा हुन यि आमा पार्बता केसी । जस्लाई श्रीमानले पनि कुटेर १० बर्ष अघि नै छाडिदिए । त्यतिमात्र गरेनन आफनो बिरुद्ध गईन र सम्पती मागिन भनेर जिबिकोपार्जन गर्न तरकारी बेचद्यै गरेको बेला भक्तपुरमै छोरा बुहारी बाट फेरी कुटिईन, अहिले पनि घर जादा छोरा बुहारीले कुटेर आफनो रोगलाई झन खतरनाक बनाईदिई मृत्यु तिर धकेली रहेका छन।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै