शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • भारतमा महिनाको १ करोड कमाउने नेपाली-कुनैबेला गार्डको जागीर गरेको कम्पनी नै किने
समाचार

भारतमा महिनाको १ करोड कमाउने नेपाली-कुनैबेला गार्डको जागीर गरेको कम्पनी नै किने

आज हामी भारतको गुजरात अहम्दावादमा आईपुगेका छौ । यहिं सेरोफेरोमा सम्पुार्ण नेपालीका लागी सान र प्रेरणामुलक भिडियो लिएर आएका छौ । दृश्यमा देखरिहनुभएको भाडाहरु बनाउने कारखाना । जो कुनै भारतियको नभई अछामबाट गएका नेपालीको हो । नेपालीले सञ्चालन गरेको यो उधोगमा ५० भन्दा बढि कामदार कार्यरत छन ।

सुन्दा अचम्म लाग्न सक्छ,यो कम्पनिको मासिक आम्दानी ७० लाख भारु अर्थात १ करोड १३ लाख नेपाली रुपैया छ । सुदुरपश्चिमको अछाम जिल्लास्थित साफेबगरबाट कामको शिलशिलामा भारत गएका एक गरिब नेपाली जो सुरुमा यहिं कम्पनिमा सेक्युरेडीगार्ड गर्थे । निरन्तरको मेहनत,लगनशिलता र अठोटले आज उनलाई सोही कम्पनिको मालिक बनाईदिएको छ ।

यहाँबाट उत्पादित सामान भारतका थुप्रै ठाउंसंगै नेपाल र भारतमा समेत जाने गर्दछ । यो कम्पनिले केवल स्टिलका भाडा मात्र नभए अन्य थुप्रै सामाग्री समेत उत्पादन गर्दछ । पुरा जानकारी पाउन यो भिडियो अन्तिम सम्म हेर्नुहोस । भारतमा गई आज आफ्नो छुट्टै यति ठुलो व्यवसाय खडा गरेका नेपालीको सम्मानको लागी यो भिडियो जतिसक्यो सेयर गर्नुहोस…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै