शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • बलिउड आईटम गर्ल राखी सावन्तको बाथट्युबमा नुहाउँदै गर्दा खिचेका फोटो भयो भाइरल
समाचार

बलिउड आईटम गर्ल राखी सावन्तको बाथट्युबमा नुहाउँदै गर्दा खिचेका फोटो भयो भाइरल

एजेन्सी। बलिउडमा बिभिन्न कारणले चर्चामा आइरहने नायिका हुन् राखी सावन्त । धेरैजसो फोटोसुटकै कारण बिबादमा आइरहने नायिका राखी केहि समय अघि गोप्य विवाहका कारण चर्चामा आएकी थिइन् । पछिल्लो समय नायिका राखीले आफ्ना नयाँ फोटोहरु शेयर गरिरहेकी छिन् ।
धेरैजसो फोटोको कारण ट्रोल समेत बन्ने गरेकी राखीले अहिले एक नयाँ फोटो शेयर गरेकी छिन् । उनले अहिले बाथट्युबमा खिचेका फोटोहरु शेयर गरेकी छिन् । फोटोमा उनी बाथट्युबमा नुहाइरहेकी छिन् । उक्त फोटो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार