बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • ७० वर्षे साधुसँग फिनल्याण्डकी यि सुन्दरीको माया बस्दा तस्विर बन्यो भाइरल
समाचार

७० वर्षे साधुसँग फिनल्याण्डकी यि सुन्दरीको माया बस्दा तस्विर बन्यो भाइरल

एजेन्सी । प्रेमले भूगोल, जात धर्म र रुप हेर्दैन भन्ने कुराको पछिल्लो उदाहरण भारतमा फेला परेको छ । जसका साक्षी बनेका छन् ७० वर्षे साधु र ५९ वर्षीया फिनल्याण्डकी तुलसी तारजा एनेली ।

भारतिय मिडियाका अनुसार अध्यात्मको खोजीमा फिनल्याण्डबाट भारत पुगेकी एनेलीको भेट खरगोन जिल्लाको कसराबादस्थित नर्मदा किनाराको एक आश्रम भयो । ८ वर्ष उक्त आश्रममा रहँदा उनको मन ७० वर्षे साधुमाथि दिल बसेको हो ।

उनले ती साधुसँग विवाह गर्ने इच्छा व्यक्त जब गरिन् यो जोडी चर्चामा आयो । उनीहरुको यो कदमका कारण चौतर्फी माया प्रेममा उमेर र भूगोलले साँच्चिकै छेक्दोरहेनछ भन्ने कुराको ज्वालन्त उदाहरण बनेको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै