मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
समाचार

हङकङमा सुनको मूल्य घट्यो

हङकङ, २९ साउन । हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर) मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ । हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै