शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • कतारमा पति समुन्द्रमा डुबेपछि ५ महिनाकी गर्भवती टिका सहन नसकेर प्रा*ण त्यागिन, परिवारमा रुवाबासी
समाचार

कतारमा पति समुन्द्रमा डुबेपछि ५ महिनाकी गर्भवती टिका सहन नसकेर प्रा*ण त्यागिन, परिवारमा रुवाबासी

कतारमा समुद्रमा डुबेर ललितको मृ*त्यु भएपछि पत्नि टीका लिम्बूले पिडा सहन नसकेर प्रा*ण त्यागेकी छिन् । गएको आइतबार कतारमा पौडी खेल्ने क्रममा सामुद्रिक छालले बगाएर धनकुटाका ललित लिम्बुको मृ*त्यु भएको तेस्रो दिन टिकाले आ*त्म-ह*त्या गरेको प्रहरीले जनाएको छ । ललितसँगै कतारमा नै रहेकी टिका नेपाल आएको १ महिनामा नै ललितको समुन्द्रमा डुबेर मृ*त्यु भएको हो ।

ललितको मृ*त्युको खबरले एक्कासी बेहोशी जस्तै बनेकी टिका ५ महिनाकी गर्भवती भएको स्रोतले जनाएको छ । नेपाल फर्किने तयारीमा रहेका ललित धनकुटा समाज कतारका पूर्व अध्यक्ष र अहिलेका प्रमुख सल्लाहकार भएर लामो समय काम गरेका अनुभवी ब्यक्ति थिए । ३ दिनको अन्तरमा छोरा बुहारीको मृ*त्युको खबरले परिवार ठूलो शोकमा परेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै