मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • मेरी छोरीलाई देखेर सब डराउछन, ८२ बर्षे आमा र छोरीको अन्तर्वातामै रुवाबासी (भिडियो सहित)
समाचार

मेरी छोरीलाई देखेर सब डराउछन, ८२ बर्षे आमा र छोरीको अन्तर्वातामै रुवाबासी (भिडियो सहित)

गौशालामा एक अचच्मको अनुहार भएकी महिला भेटिएकी छन् । कुमारी सुवेदी नाम गरेकी ति महिलाको अनुहार झट्ट हेर्दा मानिसहरु तर्सिने खालको छ । किनकी उनको अनुहार पनि त्यस्तै असामान्य खालको नै छ । उनको छ वर्षको उमेर देखी नै अनुहार सुनिदै गएर अहिले यो स्थितिमा पुगेको हो । कुमारी २० वर्षकी पुग्दा सम्ममा अनुहार बढेपनि अहिले भने नबढेको बताउछिन् । उनी अहिले ८२ वर्षकी आमालाई पालेर आमासँग बस्छिन् ।

आफुहरु कहिले खुसी सुखमा नबाचेको कुमारी अमा सुनाउछिन् । आमा भन्छिन् मलाइ छोरीले नै पालेकी छन् । भन्छिन् मेरी छोरीलाई देखेर डराउछन नरमाइलो लाग्छ । आमा भन्छिन् मेरी छोरी राम्री भइदिएको भए छोरी ज्वाइ नाती नातीना देख्न मन भएको तर त्यो कर्ममा नभएको बताउछिन् । भिडियो हेर्नुस्…

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै