सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • पोखरामा भीषण आगलागी, भिडियो खिच्नेको भिडले पानी ट्यांकर केहीबेर रोकियो ! 
समाचार

पोखरामा भीषण आगलागी, भिडियो खिच्नेको भिडले पानी ट्यांकर केहीबेर रोकियो ! 

पोखराको मुख्य स्थान न्युरोडमा भीषण आगलागी भएको छ । न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर पसलबाट आगलागी सुरु भएको हो ।

करिब साँझ साढे चारबाट आगलागी लागेको र चारवटा पसलमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । ४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार