बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • ऐतिहाँसिक महत्वको आग्र्यानिक गाउँ दोवा
समाचार

ऐतिहाँसिक महत्वको आग्र्यानिक गाउँ दोवा

गलेश्वर, म्याग्दी, २७ साउनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने ऐतिहासिक महत्वको आग्र्यानिक गाउँ दोवाको सुन्दर दृश्य । परापूर्व कालमा सडक सञ्जालको विस्तार नभैसकेको अवस्थामा भोट, मुस्ताङ जाने आउने व्यापारी र तीर्थयात्रीहरु दोवाटोमा पर्ने यही दोवा गाउँमा बास बस्ने गर्दथे ।

त्यतिबेला दोवाटो गाउँ भनिने यस गाउँलाई पछि स्थानीयले दोवा नामाकरण गरेका हुन् । यो गाउँ आग्र्यानिक कृषि उत्पादनका हिसाबले पनि अत्यन्त महत्वपूर्ण छ । तस्वीरः ध्रुबसागर शर्मा (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै