शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • छविकी पहिलो श्रीमती हेमा ओझा रुँदै पहिलो पटक मिडियामा
समाचार

छविकी पहिलो श्रीमती हेमा ओझा रुँदै पहिलो पटक मिडियामा

काठमाडौँ । चर्चित निर्माता छवि ओझाकी पहिलो पत्नि हेमा ओझाले छविले आँफुलाई जिन्दगीभर दुख मात्रै दिएको बताइन् । छविले आँफुलाई डिर्भोस नदिई अन्य महिलाहरुसँग एक पछि अर्को गर्दै लाग्दै हिँडेर आँफुलाई ठूलो धोका दिएको बताएकी छिन् । एक अन्तरवार्तामा हेमाले निकै नै भावुक हुँदै छवि र उनले विबाह गरेकी भनिएकी काँन्छी पत्नि नायिका शिल्पा पोखरेल दुवै दोषी भएको बताएकी छिन् ।

अन्तरवार्ताको आधा समय रोएर कुराकानी गरेकी हेमाले आँफुले कहिल्यै पनि कसैलाई दुख दिने काम नगरेको तर छवि र शिल्पाले आँफुलाई निकै दुख दिएको बताएकी छिन् । शिल्पाले विबाह गर्नु अघि छविका बारेमा नबुझेर विबाहिक पुरुषसँग विबाह गरेर ठूलो गल्ती गरेको उल्लेख गरिन् । हेर्नुहोस् पूरा भिडियो…

चर्चामा

सम्बन्धित समाचार