बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • कतारमा पौडी खेल्ने क्रममा समुद्रको छालमा परी लिम्बुको मृ*त्यु
समाचार

कतारमा पौडी खेल्ने क्रममा समुद्रको छालमा परी लिम्बुको मृ*त्यु

कतार, २७ साउन । बैदेशिक रोजगारीका क्रममा बिगत १३ वर्षदेखि यहाँ कार्यरत रहेका सागुरीगढी गाउँपालिका–३ धनकुटाका ललितबहादुर लिम्बुको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परी नि*धन भएको छ ।

लिम्बु कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा रहनुभएको थियो ।

उहाँको नि*धनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीनमगरद्वारा जारी शोक वक्तव्यमा चाँडै नै श*व नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिँदै दुख व्यक्त गर्नुभएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार