शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • आफ्नी आमा उत्कृष्ट भन्दैमा अरुको आमालाई बो*क्सी भन्न पाईन्छ ? भन्दै गर्जिए रमेस प्रसाईँ [भिडियो सहित]
समाचार

आफ्नी आमा उत्कृष्ट भन्दैमा अरुको आमालाई बो*क्सी भन्न पाईन्छ ? भन्दै गर्जिए रमेस प्रसाईँ [भिडियो सहित]

सामाजिक सञ्जालमा अहिले धरानका रमेश प्रसाई नाम निकै नै लोकप्रिय भइरहेको छ । शारीरिक अपाङ्गता भएका उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्द छन् । भर्खरै मात्र पब्लिक स्पिकर सिजन २ मा उनले उपाधि जितेका छन् ।

रमेश प्रसाई स्नातक तहका विद्यार्थी हुन् । उनी धरानको रेडियो गणतन्त्रका कार्यक्रम सञ्चालक पनि हुन् । उनको आवाज श्रोतामाझ लोकप्रिय छ। मेश प्रसाई कविता समेत लेख्ने गर्दछन् । कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफू भित्रको कुण्ठा बाहिर आउने उनी बताउँछन् ।

बोल्नमा माहिर उनले रेडियो कार्यक्रमहरु तथा इन्टरनेट र पुस्तकहरू मार्फत देशविदेशका खबरहरु जानकारी लिने बताउँ छन् । उनी आफु बोल्न कै लागि जन्मेको बताउ छन् । समाजमा केहि घटना घट्दा उनी तत्काल आफ्नो विचार राख्ने गर्छन् । आफ्नी आमा राम्री भन्दैमा अरुको आमालाई बो*क्सी भन्न पाईन्छ ? भन्दै यसरि कड्किए रमेस प्रसाईँ भिडियोमा हेर्नुहोस:

चर्चामा

सम्बन्धित समाचार

भर्खरै