मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • बिहे गरेको ७ बर्षपछि प्रकाश सपुत हनिमुन मनाउन श्रीमती सहित लागे कतार
समाचार

बिहे गरेको ७ बर्षपछि प्रकाश सपुत हनिमुन मनाउन श्रीमती सहित लागे कतार

चर्चित लोकदोहोरी मोडल प्रकाश सपुत श्रीमती सहित पहिलोपटक विदेश उडेका छन । बिबाह गरेको ७ बर्षपछि श्रीमती सहित पहिलोपटक विदेश लागेका छन । कतारमा हनिमुन मनाउन आफु लागेको प्रकाशको भनाई छ । एता बिन्दु भन्छिन यो बर्ष मेरो निकै फलदाई बर्ष भयो यो सरप्राइज हो मेरो लागि ।

प्रकाशले श्रीमतीको लागि बिबाहको ७ बर्ष पछि घर उपहार दिएका छन।केहि दिन एता करोडौको घर बनाएका प्रकाशले आफ्नो श्रीमतीलाई उपहार दिएको बताउछन । प्रकाश पछिल्लो समयमा गलबन्दी गीतबाट चर्चामा छन भने केहि चलचित्रको लागि आफुलाई अफर आएको पनि बताउछन । हेरौ यो बिशेष कुराकानी :

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै