सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • बलिउड गायिका नेहा कक्कडले डान्स गरेको भिडियो सामाजिक संजालमा भाइरल
समाचार

बलिउड गायिका नेहा कक्कडले डान्स गरेको भिडियो सामाजिक संजालमा भाइरल

एजेन्सी । बलिउड गायिका नेहा कक्करको यतिबेला एउटा भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ । उक्त भिडियोमा उनि गाडीमाथि चढेर धिमे धिमे बोलको गीतमा नृत्य गरीरहेकी छिन् । नेहा यस्तै यस्तै फन्डा रचेरनै चर्चामा आउने गर्दछिन् । लामो समय सम्म प्रेममा रहेकी उनि केहि समय पहिला उनलाई प्रेमि हिमासं कोहिलिले ब्रेकअप दिएका थिए । उनि प्रेमिले ब्रेकअप दिएका कारण उनि स्टेजमानै रोएकी थिइनन् ।

केहि समय पहिला उनि नेपाल समेत आएकी थिइनन् । हालै उनले नृत्य गरिरहेको एक भिडियो भाइरल भएपछाडि उनलाई फ्यानले राम्रो प्रतिक्रिया दिएका छन् । उक्त भिडियोमा नेहा गाडि माथि मस्त डान्स गरेको देख्न सकिन्छ । फेडेड जिन्स र ग्रीन क्रप टपमा सजिएकी नेहा गाडीमा मस्तिले नाचिरहेकी छिन । उनका भाइले गाएको गित धिमे धिमेमा नेहा मस्त तालमा झुमिरहेकी छिन् । उनले इन्स्टग्राममा भिडियो शेयर गर्दै उनले सुटिंग टाईम मस्ती भन्दै क्याप्सन लेखेकी छिन। यस्तो रहेको छ उनि ले धिमे धिमे बोलको गीतमा डान्स गरेको भिडियो…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै