बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • कती छ आजको सुनको मुल्य ! हेर्नुस्…
समाचार

कती छ आजको सुनको मुल्य ! हेर्नुस्…

काठमाडौं । सुनचाँदीको भाउमा आज शुक्रबार कुनै घटबढ भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आजसुनको भाउ आज पनि हिजो बिहीबारजस्तै तोलाको ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गएको शुक्रबारदेखि नै भाऊ बढेर लगातार कीर्तिमान बनाइरहेको सुनको भाउ हिजो बिहीबार तोलामा ५ सय बढेर ७० हजार पुगेको थियो । चाँदीको भाउ पनि आज स्थिर रहेको छ । आज चाँदीको मूल्य ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै