शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • चितवन आदर्शचोकमा इनारमा खसेर महिलाको मृ*त्यु
समाचार

चितवन आदर्शचोकमा इनारमा खसेर महिलाको मृ*त्यु

चितवन । भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृ*त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो ।

इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खस्नुभएको थियो । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ ।

चर्चामा

सम्बन्धित समाचार