आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • मोरङ काण्ड: सासुलाई महिलाहरुले घेरेपछि बल्ल खोलिन मृत्युको रहस्य (भिडियो हेर्नुहोस)
समाचार

मोरङ काण्ड: सासुलाई महिलाहरुले घेरेपछि बल्ल खोलिन मृत्युको रहस्य (भिडियो हेर्नुहोस)

मोरङको उर्लाबारी मङलबारेमा मध्यरातमा नै एक महिलाको रहस्यमय मृत्यु भएको छ । राती खाना खाएर सुतेको परिवार बिहान उठ्दा नसोचेको भएको बताउछन । अहिले गाउँनै तनाबमा छ शोकमा छ । गाउँमा सबैले लोग्नेले मारेको भनेर नारा जुलुस नै लगाए । सन्का गरिएका मृतकका लोग्नेलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याइसकेको छ । घटनास्थल पुग्दा मृतककी सासुलाइ महिलाहरुले घेरेका रहेछन ।

सधै घरमा लोग्ने स्वास्नीको झगडा पर्ने गरेको र घाँटी थिच्ने गरेको पनि गाउलेले बताए । प्रहरिले आएर सम्झाएका पनि थिए । आरोप लगाइएका मृत्यु हुनेका श्रीमानको यो भन्दा पहिला पनि एक जनासङ बिबाह भइसकेको र उनकी जेठी स्वास्नी बिराठनगरमा रहेकी जानकारी गराए गाउलेले ।

घटना घटेकै बिहान एक्कासी घरमा ड्याम्म गरेर आवाज आएपछी सन्का गरिएका श्रीमानले नै रेखा रेखा भनेर बोलाए अनि उनका दाइ श्याम गिरिलाई दाइ रेखा त बोल्दिनन भनेर बोलाएका थिए । सिढी बाट लडेर मृत्यु भयो भनेर भनेपछि गाउका महिलाहरुले लडेर मरेको भन्ने कुरा मानेनन हैन मारेकै हो भनेर नारा जुलुश नै लगाएका थिए । भिड एकदमै धेरै बढेको छ । त्यो रात यस्तो भएको रहेछ सासुले सम्पुर्ण रहस्य र नालिबेली यसरी बताइन् तल भिडियोमा हेर्नुहोला…

चर्चामा

सम्बन्धित समाचार