बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • पराइ पुरुषसँग चुम्बनको फोटो सामाजिक सन्जालमा भाईरल भएपछि दुबैले आफु खुशी गरे भन्छन देख्नेहरु (भिडियो हेर्नुहोस)
समाचार

पराइ पुरुषसँग चुम्बनको फोटो सामाजिक सन्जालमा भाईरल भएपछि दुबैले आफु खुशी गरे भन्छन देख्नेहरु (भिडियो हेर्नुहोस)

अहिले दिन दिनै विभिन्न प्रकारको घटनाहरु घट्ने क्रम बढ्दो छ । केहि समय अघि मात्र भक्तपुरको बोडे भन्ने स्थानमा श्रीमान श्रीमती दुबैले पासो लगाएर आ*त्म ह*त्या गरेको घटना सेलाउन नपाउदै काठमाडौँ बुढानिलकण्ठ नगरपालिका कपनमा अर्को घटना घटेको छ । सोमबार बिहान कपन गुम्बा नजिकै सोलुखुम्बु जिल्ला सोतंगा – स्थायी घर भै कपन बस्ने अन्दाजी २१/२२ बर्षका अमिर राई र सोहि जिल्लाका निर्मला थुलुङ्ग राई रुखमा झुन्डिएको फेला परेको हो ।

उनीहरु बिच प्रेम सम्बन्ध रहेको खुलेको छ । निर्मलाका एक छोरी छिन उनको श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया रहदै आएको पनि खुल्नमा आएको छ । दुवै जनाले केहि समय अगाडी चुम्बन गरेको फोटो फेसबुकमा सार्वजनिक भए पछी आफ्नो श्रीमान देख्ने डरले दुबैले संगै आ*त्म ह*त्या गरेको हुन सक्ने आफन्त हरुको भनाइ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै