बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • मोरङमा फेरि अर्की महिलाको रहस्यमय मृत्यु, जेठानीले खोलिन सम्पुर्ण रहस्य र नालिबेली (भिडियो हेर्नुहोस)
समाचार

मोरङमा फेरि अर्की महिलाको रहस्यमय मृत्यु, जेठानीले खोलिन सम्पुर्ण रहस्य र नालिबेली (भिडियो हेर्नुहोस)

मोरङको उर्लाबारी मङलबारेमा घट्यो फेरि अर्को डरलाग्दो घटना । राती नै एक महिलाको रहस्यमय मृत्यु भएको छ । मङलबारे चोक नजिकै घटेको उत्त घटना एक सामान्य परिवारमा घटेको हो । राती खाना खाएर सुतेको परिवार बिहान उठ्दा नसोचेको भएको बताउछन परिवार । अहिले गाउँनै तनाबग्रस्त बनेको छ ।

गाउँमा सबैले लोग्नेले मारेको भनेर नारा जुलुस नै लगाए । सन्का गरिएका मृतकका लोग्नेलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याइसकेको छ । घटनास्थल पुग्दा मृतककी जेठानिले गरिन सबै नालिबेली बताइन । सधै घरमा लोग्ने स्वास्नीको झगडा पर्ने गरेको र प्रहरिले आएर सम्झाएका पनि थिए । यो भन्दा पहिला पनि एक जनासङ बिबाह गरेका थिए र उनकी जेठी स्वास्नी बिराठनगरमा रहेकी छिन ।

घटना घटेकै बिहान एक्कासी घरमा ड्याम्म गरेर आवाज आएपछी सन्का गरिएका श्रीमानले नै रेखा रेखा भनेर बोलाएर दाइ रेखा त बोल्दिनन भनेर उनका दाजुलाइ बोलाएका थिए र सिढी बाट लडेर मृत्यु भयो भनेर भनेपछि गाउका स्थानीय महिलाहरुले लडेर मरेको हैन मारेकै हो भनेर नारा जुलुश नै लगाएका थिए । जेठानिले घटनाका बारेमा सम्पुर्ण रहस्य र नालिबेली यसरी बताइन् तल भिडियोमा हेर्नुहोला

चर्चामा

सम्बन्धित समाचार