शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • आफ्नै आमाले परपुरुषसँग मिलेर १२ वर्षीय छोरीलाई १७ दिनसम्म यौन शोषण गराईन
समाचार

आफ्नै आमाले परपुरुषसँग मिलेर १२ वर्षीय छोरीलाई १७ दिनसम्म यौन शोषण गराईन

गौशाला । दलित किशोरीलाई महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ स्थित गाउँबाट भारतको राजधानी नयाँदिल्ली लगी १७ दिनसम्म यौनशोषण गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

आफैँले जन्म दिएकी आमाले परपुरुषसँग मिलेर आफ्नै १२ वर्षीय किशोरी छोरीलाई गाउँबाट दिल्ली लगी १७ दिनसम्म यौनशोषण गराएको आरोपमा बर्दिबास नगरपालिका–९ बस्ने ४० वर्षीय सीयाराम महतो र बालिकाकी आमालाई समेत पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार