बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • ग्राण्डी हस्पिटलमा यति सम्म चरम लापरबाही भयो (भिडियो)
समाचार

ग्राण्डी हस्पिटलमा यति सम्म चरम लापरबाही भयो (भिडियो)

अस्पताललाई आम मानिसले हगवान बस्ने मन्दिरा समान मान्ने गर्छन् । तर त्यही अस्पतालमा हुने भगवान स्वरुप डक्टरको चरामा लापर्वाहिले धेरैको जान जान्छ र यमराज तुल्य हुन्छ डक्टर । हुनपनी अहिले हाम्रो समाज अराजकता तर्फ लम्किरहेको भान हुन्छ अहिले दिनानुदिन बढेको घटेको घ,टना हेर्दा । अहिले आफ्नै आमा बाबु द्वारा त कहिले आफ्नै सन्तान द्वारा त कही आफन्त र पराई बाट दैनिक जसो केहीन केही अप्रिय घ,टना सुनिरहेका र देखी रहेका हुन्छौ ।

यस्तै इन्टरनेश्नल हस्पिटल ग्राण्डिका डक्टरको लापर्वाहिका कारण एक अबोध बालिकाको ज्यान गएको छ । जन्मिदा नर्मल भएको बालकलाई अब्जर्भेसनको नामना हस्पिटलमै राखेर उक्त बालकको ज्यान लिएको पि,डितका बाबु बताउछन् । महंगो अस्पातल भनेर पनि नहुदो रैछ । झन धेरै लापर्वाही हुदो रैछ मैले भोगे तपाईंहरु सजग रहनु उनी बताउछन् । हेरौ भिडियो…

चर्चामा

सम्बन्धित समाचार