सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • भोजपुरमा नयाँ विमानको परिक्षण उडान सफल
समाचार

भोजपुरमा नयाँ विमानको परिक्षण उडान सफल

भोजपुर । भोजपुरको टक्सार विमान स्थलमा बुधबार परीक्षण उडान भर्दै नेपाल एयर लाइन्सको नयाँ जहाज वाई वाह्र । पाइलट आङ नुरी शेर्पाले जहाजका लागि टक्सार बिमानस्थल अनुकुल पाइएको प्रतिक्रिया दिएको नेपाल वायु सेवा निगम भोजपुरले जनाएको छ ।

नयाँ जहाजको १७ जनाको सिट क्षमता रहेको निगमको भनाइ छ । अहिले नेपाल वायुसेवा निगमको ट्वीन्अटर जहाजले भोजपुर–काठमाडौं बुधबार बाहेक हप्तामा ६ दिन र भोजपुर विराटनगर हप्तामा दुई दिन आइतबार र बिहीबार उडान भर्दै आएको छ । तस्वीरः युवराज विष्ट

चर्चामा

सम्बन्धित समाचार

भर्खरै