बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • जानकी मन्दिरमा भगवान राम–सीतालाई झुला झुलाउँदै
समाचार

जानकी मन्दिरमा भगवान राम–सीतालाई झुला झुलाउँदै

धनुषा, २३ साउनः राधा, कृष्ण, सीतारामको मन्दिरमा पूजापाठ गरी भगवानका प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुल्याउने गरिन्छ । यसलाई झुलन अथवा झुला भनिन्छ । राम, सीता, राधा, कृष्णको सुखद संयोगको आभास यो लोकोत्सवमा हेर्न सकिन्छ ।

यो भक्तिभावले भरिपूर्ण लोकोत्सव भएकाले भक्तजनहरु र श्रद्धालुहरु रातभरी भजन कीर्तन र नाचगान गरेर यसलाई मनाउने गर्दछन् । मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरी झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ । तस्वीरः अजयकुमार साह (रासस)

चर्चामा

सम्बन्धित समाचार