बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • चोरी भएको मोटरबाइक धनीलाई बुझाउँदै प्रहरी
समाचार

चोरी भएको मोटरबाइक धनीलाई बुझाउँदै प्रहरी

खोटाङ, २२ साउनः पार्किङ गरेर राखेको ठाउँबाट गत साउन ११ गते राति खोटाङको दिक्तेलस्थित रत्नपार्कबाट चोरी भएको मोटरबाइक बरामद गरेर बुधबार सम्बन्धित व्यक्तिलाई बुझाउँदै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक गोपी कटवाल ।

रत्नपार्कका व्यापारी राजु श्रेष्ठको प्रदेश नम्बर–३–०२–००२ प ०३३६ नम्बरको २२० सिसि क्षमताको पल्सर मोटरबाइक प्रहरीले ईलामको सागफारमा बेवारिसे अवस्थामा छाडिएको ठाउँबाट बरामद गरेर ल्याएको हो । तस्वीरः केदार मगर

चर्चामा

सम्बन्धित समाचार