सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • रमण र पप्पु कन्ट्रक्सनले अब ठेक्का नपाउने
समाचार

रमण र पप्पु कन्ट्रक्सनले अब ठेक्का नपाउने

काठमाडौं । पप्पु कन्स्ट्रक्सनले निर्माण ठेक्का लिई बनाएको बर्दियास्थित बबई नदीको पुल । यो पुल उद्घाटनअघि नै भासिएको छ । यसकारण रमण कन्ट्रक्सन र पप्पु कन्ट्रक्सन सार्वजनिक खरिद कार्यमा सहभागी हुन नपाउने भएका छन् ।यो खबर आजको अन्नपूर्ण पोस्टमा निर्दाेष घोरसाइनेले लेखेका छन् ।

हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत नारायणी नदीको पुल ठेक्का सम्झौताअुनसार निर्माण नगरेकाले रमण-पप्पु जेभीलाई कालोसूचीमा राख्न खरिद कार्यबाट वञ्चित गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै