सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • कसरी १६ महिने बालक ट्यांकी सम्म पुग्यो अहिले सम्म नखुलेको रहस्य खोले छिमेकिले [भिडियो हेर्नुहोस]
समाचार

कसरी १६ महिने बालक ट्यांकी सम्म पुग्यो अहिले सम्म नखुलेको रहस्य खोले छिमेकिले [भिडियो हेर्नुहोस]

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ । पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ ।

चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् । ति बालक आफै पानि भित्र गएको हो या कसैले उनलाई डुबाएर ह*त्या गरेको हो भन्ने कुरा अहिले रहश्यमय भएको छ । हामीले घटना स्थलमा गएर तयार परेको भिडियो रिपोर्ट तल हेर्नुस् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै