शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • बलिउड चर्चित नायिका दिशा पटानी अहिले सम्मकै हट अबतार, हेर्नुहोस् तस्विरहरु
समाचार

बलिउड चर्चित नायिका दिशा पटानी अहिले सम्मकै हट अबतार, हेर्नुहोस् तस्विरहरु

एजेन्सी । बलिउड चर्चित नायिका दिशा पटानी बिशेष गरेर आफ्नो प्रेमको कारण चर्चामा आउने गर्दछिन् । उनि पछिल्लो समय अभिनेता टाइगर श्राफसँग प्रेममा रहेकी छिन् ।

दिशाले फिल्म ‘भारत’ मा अभिनय गरेकी छिन् । उक्त फिल्म ‘भारत मा सलमान खानको अपोजिटमा देखिएकी थिइन् । दिसा फिल्ममा मात्र नभई सामाजिक सँजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । बेलाबेलामा चर्चामा आउने उनि यतिबेला पनि तस्विरकै कारण चर्चामा आएकी छिन् ।

उनले बेलाबेलामा आफ्ना हट तस्विरहरु शेयर गरेकै हुन्छिन् । त्यसैकारण पटानी चर्चामा रहन्छिन् । उनले पुन एक तस्विर शेयर गरेकी छिन् । उक्त तस्विरमा उनि निकै हट देखिएकी छिन् ।

दिशाले रातो पोशाकमा सजिएका तस्विरहरु सामाजिक सँजालमा शेयर गरेकी छिन् । उक्त उनका रातो पोशाकमा सजिएका तस्विर फ्यानले अत्याधिक मन पराएका छन् । यस्ता छन् उनले शेयर गरेका बोल्ड तस्विरहरु ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै