मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • नेपालकै कान्छी तेस्रोलिङ्गी भन्छिन मलाई पक्का पुरुष चाहियो, दायाँबायाँले हुदैन (भिडियो हेर्नुहोस)
समाचार

नेपालकै कान्छी तेस्रोलिङ्गी भन्छिन मलाई पक्का पुरुष चाहियो, दायाँबायाँले हुदैन (भिडियो हेर्नुहोस)

झापाको दमकमा नेपालकै सबैभन्दा कान्छी तेश्रोलिङ्गी महिला अनमोल राई पछिल्लो क्रममा सबैभन्दा सानो उमेरमा आफू पुरुष भएर पनि बाच्न गाह्रो भएको र आफू तेश्रोलिङ्गी महिला हु भनेर खुलेर आएकी छिन । आफूले पुरुषहरूको हर्कत गर्दा गर्दा निस्सास्सिएको बताउछिन उनी । सानो उमेरमै आफू तेस्रोलिङ्गी भएको थाहा भएको र घर परिवार र समाजको डरले बाहिर खुलेर आउन नसकेको अनि अहिले चाहिँ आफुले सहन नसकेर खुलेर आएको तर परिवारको धेरै सपोर्ट पाएको र आफू अब महिला नै भएर जिउनका लागि लिङ्ग परिबर्तन गर्नलाई तयारी हुँदै गरेको बताउछन ।

घर परिवारले पनि आफुलाइ पुरै केटि नै बनाउन पैसा जम्मा गर्दै गरेको बताउछिन उनी । आफुलाइ पुरै केटि भएर घर गृहस्ति चलाउन अनि बच्चा पनि जन्माउन ठूलो रहर भएको बताइन । उनले भनिन आफू नेपालकै कान्छी तेश्रो लिङ्गी महिला भएकोमा गर्भ लाग्छ । यदि कोहि तेस्रो लिङ्गी हुनुहुन्छ र खुल्न सक्नुभएको छैन भने यसो गर्नुहोस भनेर तरिका पनि बताइन । आफुलाइ बिहे गर्न रहर रहेको अनि कोहि तेश्रो लिङ्गी तथा समलिङ्गी संग नभइ पक्का पुरुष चाहियो भन्दै यौन चाहाना र यौन सम्पर्क सम्बन्धी यस्तो अचम्मको सन्सार चकित बनाउने धारणा बताइन । उनले प्रेम सम्बन्धको बारेमा पनि यसो भनिन तल भिडियोमा हेर्नुस्…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै