बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • उदयपुरमा मोटरसाइकल ठक्करले वृद्धाको मृत्यु
समाचार

उदयपुरमा मोटरसाइकल ठक्करले वृद्धाको मृत्यु

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–९ मदन मण्डारी मार्गस्थित गैरुनमा आज मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया मनमाया श्रेष्ठको मृत्यु भएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

उहाँको उपचारका क्रममा त्रियुगा अस्पतालमा मृत्यु भएको हो । सोलुखोम्बुको कट्क गाउँपालिका–४ का महेश राईले चलाएको स५प ३६३७ नंको मोटरसाइकलले श्रेष्ठलाई ठक्कर दिएको हो ।

चर्चामा

सम्बन्धित समाचार