बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम
समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार ५ सय रुपैयाँ बढेर प्रतितोला ६६ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

अमेरिका र चीनबीच भएको व्यापार युद्धका कारण सुनको मूल्य आकासिएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन् । यो खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै