सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • नागपन्चमीकै दिन मन्दिरमा नाग देखिएपछि दर्शन गर्नेको घुईचो [भिडियो सहित]
समाचार

नागपन्चमीकै दिन मन्दिरमा नाग देखिएपछि दर्शन गर्नेको घुईचो [भिडियो सहित]

मोरङ । उर्लाबारी मङलबारेको सिबालय मन्दिरमा जिउदो नाग अर्थात गोमन सर्पलाइ पुजा गर्ने अनि दूध फलफुल चढाउनेको भिड बढेको छ । एकाबिहानै नागपन्चमीका दिन मन्दिरमा सर्प आएपछी सबै छक्क पर्दै पुजा आजा गर्न थालेका छन । नागपन्चमीका दिन नागको पुजा गरेर मनाइने चलन छ । जिउदो नागको पुजा गर्न नपाएपछि नागको चित्रलाई घर घर लगेर टासेर पुजा आजा गरिन्छ ।

नागपन्चमीले अब चाडबाड निम्त्याएको र अब चाड पर्व एक पछि अर्को आउदै गरेको सन्केत गर्ने गरेको बताउछन बिज्ञहरु । नागपन्चमीका दिन ज्वाइँचेला ससुराली गएर नाग टास्ने र भान्जा भान्जी मामाघर गएर नाग टास्ने चलन छ । नागपन्चमी पनि नेपालिहरुको बिशेश चाड मध्ये एकमा पर्छ । नागपन्चमीमा जिउदो नागको पुजा आजा गर्दै गरेका भक्तजनहरु सङ कुराकानी गर्दा उनिहरुले यस्तो सम्म बताए । तल भिडियोमा हेर्नुस्…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै