शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • नेपालमै सँसार चकित पार्ने अचम्मको मान्छे पनि भेटियो (भिडियो हेर्नुस)
समाचार

नेपालमै सँसार चकित पार्ने अचम्मको मान्छे पनि भेटियो (भिडियो हेर्नुस)

मान्छेलाई भगवानले अनेक कला दिएका हुन्छन् । कला पारखीहरुले आफुले बिभिन्न शिप र शैली जानेर चर्चामा आएका हुन्छन् । यसैबिच चितवनका एकभाई यतिबेला युट्युबमा हिट छन् । भाईको नाम हो, देव चापागाई । मात्र १५ बर्षका देव आफ्नो शरीरलाई रबरको आकारमा ढाल्छन् र जता पनि लैजान्छन् ।अचम्मको कला भएका देव आफ्नै हातले आफ्नो शरीरलाई स्किपिंग खेलाउंछन् । टाउको फनक्कै घुमाएरै पछाडि लान्छन् ।

उनको यो कला देखेर धेरै चकितै पर्छन् । उनले बिभिन्न कार्यक्रमहरुमा यो कला देखाएर आएको पैसाले समाजिक सेवा पनि गरेका छन् । उनलाई परिवारको सपोर्टछ र उनी यो काममा निरन्तर लाग्ने बताउंछन् । देवले एकै हातले ताली बजाएर सबैलाई चकित पनि बनाउंछन् । दुवै हातले ताली बज्छ भन्ने कुरालाई नकार्दै उनले यो कला देखाउंदा के भयो, भिडियो हेर्नुस ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै