आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • को हुन् यि साहासी युवती जो ३७०० फिट माथि उडेको जहाजबाट हाम फाल्ने?
समाचार

को हुन् यि साहासी युवती जो ३७०० फिट माथि उडेको जहाजबाट हाम फाल्ने?

एजेन्सी । उडिरहेको विमानबाट एक युवतिले हाम फालेकी छिन् । उनि क्याम्ब्रिज यूनिवर्सिटीको १९ वर्षीय एलानाले ३५०० फिट माथिबाट हाम फालि जीवन अन्त्यष्टि गरेकी छिन् । संचार माध्यमहरुका अनुसार एलाना कटल्याण्ड मेडागास्करको रिसर्च यात्राको क्रममा थिइन् । क्याम्ब्रिज विश्वविद्यालय दोस्रो वर्षमा अध्ययनरत रहेकी उनि रिसर्चबाट फर्किंदै गर्दा विमानबाट हाम फालेको बताइएको छ ।

तर उनि ३५०० फिट माथिको विमानबाट नै हाम फालेको बताइएको छ । अनुसन्धानकर्ताहरुको दावी अहिले सम्म एलानालाई पाँच पटक पैनासोनिक पागलपनले हमला गरेको देखिएको छ उनले विमान भित्र पनि धेरै यात्रुहरुसँग झै झगडा गरेको र त्यस लगत्तै उनले विमानबाट हाम फाल्न कयौ पटक खोजिरहेको बताइएको छ ।

तर अहिले सम्म भने उनको शव फेला परेको छैन् । अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाए अनुसार उनको शव फेला पर्ने सम्भावना कम रहेको छ । किन भने एलाना खसेको क्षेत्र धेरै नै दुर्गम जंगल रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार