बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • भाइरल रचना रिमालकी सानी बहिनीको रचनाको भन्दा मिठो स्वर, नाच्न र गाउन यति सिपालु (भिडियो हेर्नुहोस)
समाचार

भाइरल रचना रिमालकी सानी बहिनीको रचनाको भन्दा मिठो स्वर, नाच्न र गाउन यति सिपालु (भिडियो हेर्नुहोस)

भाइरल गायिका रचना रिमाल जसको स्वर यति मिठो छ कि सुनेपछी सबै फ्यान नै हुन्छन । अचम्मै मीठो स्वर भएकी रचना चटपटे बेचेर गुजारा चलाउथिन । एकाएक युटुबमा उनको कलाले ठाउँ पायो र त्यो ठाउको रचनाले मजाले सदुपयोग गरिन । अहिले धेरै गित रेकर्ड गरिसकिन । गित रेकर्ड सकेर रचना घर आएको मौका छोपेर सुपर अनलाइन टि भि टिम उनको घरसम्म पुग्यो । त्यहा पुग्दा आस्चर्य लाग्ने सानी बालिकाको स्वर गुन्जीयो ।

को हुन घरभित्र गित गाउने भनेर सोध्दा रचनाकै बैनी पो रहिछिन । सानी बहिनीको स्वरले हाम्रो मन छोयो । रचना त आफैमा अब्बल थिइन तर उनकी बहिनी झनै मीठो स्वरकी रहिछन । उनीसङ रमाइलो कुराकानी गरेर फकाएर बल्ल बल्ल क्यामेरा अगाडी ल्यायौ । उनले सारै मिठो गित दिदी रचना सङ मिलेर गाइन अनि रचनाले गित गाउदा उनले यति राम्रो नाचेरै देखाइन तल भिडियोमा हेर्नुस्…

चर्चामा

सम्बन्धित समाचार