बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • यस्ता ११ चिन्ह भएकी युवती रोज्नुस्, तपाईंको भाग्य चम्किन्छ !
समाचार

यस्ता ११ चिन्ह भएकी युवती रोज्नुस्, तपाईंको भाग्य चम्किन्छ !

समुन्द्र शास्त्रमा लेखिएको छ की तलका गुणहरु भएका कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ ।

१. कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।
२. पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।
३. यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।
४. कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।
५. हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।
६. आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।
७. कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।
८. यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।
९. निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।
१०. समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।
११. कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।

चर्चामा

सम्बन्धित समाचार