शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • १५ दिनदेखि रोकिराखेको बसको छतमा भेटियो कुहिएको अबस्थामा दीपकको शब
समाचार

१५ दिनदेखि रोकिराखेको बसको छतमा भेटियो कुहिएको अबस्थामा दीपकको शब

बुटवल । बुटवल-१५ दिनदेखि रोकिराखेको बसको छतमा एक युवकको शब फेला परेको छ । बुटवलको बसपार्कमा चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३७ वर्षीय दीपक थापाको शव बसपार्कमा राखेको बसको छतमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अवस्थामा फेला परेको हो । ‘हत्या हो, या मृत्यु के हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव आंशिक रुपमा कुहिएकोले अनुसन्धानपछि मात्रै पत्ता लाग्ने प्रहरीले जनाउको छ ।

चर्चामा

सम्बन्धित समाचार