बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • शान्तिश्री परियारको तीज गीत ‘फूलमती चनमती’मा अन्जलीको अभिनयलाई अत्यन्ते रुचाइयो !
समाचार

शान्तिश्री परियारको तीज गीत ‘फूलमती चनमती’मा अन्जलीको अभिनयलाई अत्यन्ते रुचाइयो !

काठमाडौँ । सुमधुर स्वरकी धनी गायिका शान्तिश्री परियारको आवाजमा सन्देशमुलक तीजी गीत ‘नाचौँ कि ननाचौँ चनमती’ सार्वजनिक भएसँगै अत्यधिक मन पराइएको छ । गीतमा शब्द नेत्र अर्यालको रहेको छ भने लय खेम सेन्चुरीको रहेको छ ।

गीतमा शान्तिश्रीलाई ज्ञानु परियार र खेम सेन्चुरीले साथ दिएका छन् । चर्चित मोडल अञ्जली अधिकारी तथा गायिका परियारको अभिनय रहेको यो गीतको भिडियोलाई अत्यन्तै मन पराइएको छ ।

चर्चामा

सम्बन्धित समाचार