बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • सुनको मूल्य अहिले सम्मकै उच्च
समाचार

सुनको मूल्य अहिले सम्मकै उच्च

काठमाडौँ । आज साताको अन्तिम दिन सुनको मुल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा एक्कासी ८ सय रुपैयाले बढेको छ । बिहिबार तोलामा तोलामा २ सय रुपैयाले घटेको सुनको मुल्य आज आज ८ सय रुपैयाले बढे तोलामा ६५ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छ ।

बिहिबार प्रतितोला ६५ हजार रुपैयामा कारोबार भइरहेको थियो । साथै आज तेजावी सुनको मुल्य तोलामा ६५ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बिहिबार तोलामा ७ सय ७० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार