शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • सिसि क्यामेराको फुटेजको सहायताले अपराधी पक्राउ
समाचार

सिसि क्यामेराको फुटेजको सहायताले अपराधी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार एक वृद्ध महिलालाई ठक्कर दिई फरार भएका गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भइ हाल बीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत निवासी २४ वर्षीय गगन गुरुङ र उनको पछि सवार २२ वर्षीय मनबहादुर धामीलाई सिसि क्यामेराको फुटेजको सहायतामा देखिएको फरार मोटरसाइकल सहित बिहीबार पक्राउ गरेको छ । तस्वीरः शुरबहादुर सिंह, कर्णाली प्रदेश

चर्चामा

सम्बन्धित समाचार