बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • गायक देवकोटा र देवी घर्तीको तीज गीत ‘क्या दामी देखियौ’ सार्वजनिक
समाचार

गायक देवकोटा र देवी घर्तीको तीज गीत ‘क्या दामी देखियौ’ सार्वजनिक

काठमाडौं । चर्चित गायक तथा शब्द, संगीत शिव देवकोटाको क्या दामी देखियौ’ बोलको तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मोडल पुजन घिमिरे र रमेश थापाको दमदार अभिनय रहेको छ ।

शिव देवकोटाकै शब्द, अनि संगीत र स्वर रहेको यो गीतमा स्वरकी धनि चर्चित गायिका देवी घर्तीको पनि स्वर रहेको छ । भने शिव विकको कोरियोग्राफी रहेको यस गीलाई शम्भू चालिसेले छायाँकन गरेका छन् । क्या दामी देखियौ’ गीलाई एस थ्री के इन्टरटेनमेन्ट युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार