बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • घाइते विद्यार्थी अनिशालाई उपचारार्थ सहयोग
समाचार

घाइते विद्यार्थी अनिशालाई उपचारार्थ सहयोग

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत अनिशा थापाको उपचारार्थ विद्यार्थी र शिक्षकबाट सङ्कलन भएको रु ६७ हजार ४३३ थापाकी दिदी आशा थापालाई बुधबार हस्तान्तरण गर्दै विद्यालयका प्रधानाध्यापक ध्रुब कुमार मल्ल । भिमादस्थित थाङ्दी झरना घुम्न गएको बेला ढुङ्गाले लागेर घाइते अनिशाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । तस्वीरः कृष्ण न्यौपाने

चर्चामा

सम्बन्धित समाचार