बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • छवी शिल्पाको कथाले लियो फेरी नयाँ मोड उनिहरुलाई प्रहरीले खोजीरहेका बेला विवाह दर्ता गर्ने वडा सचिवको रहस्यमय निधन (भिडियो हेर्नुहोस्)
समाचार

छवी शिल्पाको कथाले लियो फेरी नयाँ मोड उनिहरुलाई प्रहरीले खोजीरहेका बेला विवाह दर्ता गर्ने वडा सचिवको रहस्यमय निधन (भिडियो हेर्नुहोस्)

निर्माता छविराज ओझा र शिल्पा पोखरेल पछिल्ला केही दिनदेखि चर्चाको शिखरमा छन् । यो जोडीको आन्तरिक कलहले सार्वजनिक रुप धारण गरेसँगै कुरा चौकी र अदालत हुँदै अहिले पक्राउसम्म पुगेको छ । छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको भन्दै उनीमाथि अख्तियारमा उजुरी हालेपछि अहिले छवि र शिलपालाई प्रहरीले खोजी गरिरहेको छ ।

यसैबिच यो जोडीको विवाह दर्ता गराउने काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको छ । पहिलो श्रीमतीसँग विवाह दर्ता भए या नभएको नबुझी उनले विवाह दर्ता गरेको भन्दै उनी लगायत अन्यविरुद्ध अख्तियारमा उजुरी परेसँगै अहिले छवि र शिल्पाको विबाह दर्ता गरिदिने सचिवको निधन भएको छ ।

निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराउने काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधनलाई रहस्यमय मानिएको छ । परिवारका अनुसार प्रकाशको परिवारका अनुसार उनको बिहान ३ बजे निधन भएको थियो । मृत्युको कारण अहिलेसम्म खुल्न खुलेको छैन ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै