बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • रमाइलो तीज गीत ‘रेलिमै रेलिमै’ मा प्रकाश र जुनाको बबाल डान्स [भिडियो]
समाचार

रमाइलो तीज गीत ‘रेलिमै रेलिमै’ मा प्रकाश र जुनाको बबाल डान्स [भिडियो]

काठमाडौं । गायिका शान्ति सुनार र गायक खेम सेञ्चुरीको स्वरमा तीज गीत ‘रेलिमै रेलिमै’ रिलिज गरिएको छ । गीतमा जुना सुन्दास र प्रकाश सपुतले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।

खेम सेञ्चुरीको संगीत रहेको ‘रेलिमै रेलिमै’लाई विनोद बाजुरालीले एरेञ्ज गरेका छन् । गीतका शब्दले तीजमा हुने घटनालाई उजागर गरेको छ । गीतका शब्द नेत्र अर्यालले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै