मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • जन्म दिनमा हुने फजुल खर्च कटाएर ९३ वर्षीय खड्काको आँखाको शल्यक्रिया
समाचार

जन्म दिनमा हुने फजुल खर्च कटाएर ९३ वर्षीय खड्काको आँखाको शल्यक्रिया

तुलसीपुर (दाङ), १४ साउनः तुलसीपुर–८ दुधेना निवासी सुसन वलीले जन्म दिनको अवसरमा मंगलबार त्रिवेणि –५ सल्यान निवासी ९३ वर्षीय कर्णबहादुर खड्काको मोतियाविन्दुको शल्यक्रिया गरी दिनुभएको छ । दुवै आँखा मोतियाविन्दुका कारण बन्द भएका खड्कालाई जन्म दिनमा हुने फजुल खर्च कटाएर राप्ती आँखा अस्पतालमा शल्यक्रिया गरी आँखा देख्ने भएपछि खुसी हुँदै खड्का । तस्वीरः बालाराम खड्का (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै